Hypertension Package (उच्च रक्तचाप प्याकेज )

Serial number:   12345
|
Code number:   12345

Price:   Rs.12000

Services:
24 Hrs Ambulatory BP Monitoring ( ABPM )
Albumin
Blood Sugar
Calcium
Cardiologist Consultation
Complete Blood Count
Digital Chest Xray
ECG
ECHOCARDIOGRAPHY
Eye Consultation
Kidney Function Test
Lipid Profile
Liver Function Test
Magnesium
Protein
Retinopathy Test
TSH
Uric Acid
Urine Microalbumin & ACR
Urine Routine & Microscopy

Description:

Hypertension Package (मूल्य रु १२,०००/- मात्र)
तपाईंको रक्तचाप स्वास्थ्यको सम्पूर्ण समाधान
उच्च रक्तचाप एक 'साइलेंट किलर' हो, जसले शरीरका महत्वपूर्ण अङ्गहरू - मुटु, मृगौला, मस्तिष्क, आँखालाई असर गर्न सक्छ। तपाईंको रक्तचाप स्थिर कि छैन? औषधि सुरु गर्ने आवश्यकता कि छैन? शरीरमा उच्च रक्तचापले पुर्‍याएको क्षति पत्ता लगाउन National Cardiac Centre ले यो विशेष Hypertension Package ल्याएको छ।

Additional Free Services Included in the Package

  • Dental Checkup: दाँत तथा मुखको स्वास्थ्य परीक्षण।
  • Diet Counseling: स्वास्थ्य लक्ष्यअनुसारको विशेषज्ञ सल्लाह।
  • Eye Vision Test: दृष्टि स्वास्थ्यको मूल्याङ्कन।

 

किन यो प्याकेज छान्ने?

  • Affordable Value: रु १२,०००/- मा व्यापक स्वास्थ्य परीक्षण।
  • Convenience: सबै जाँच परामर्श एउटै छानामुनि।
  • Preventive Care: सम्भावित स्वास्थ्य जोखिमको समयमै पहिचान।
  • Expert Guidance: नतिजाअनुसार औषधि जीवनशैली सल्लाह।

 

यो प्याकेज को लागि उपयुक्त ?

  • उच्च रक्तचापका लक्षण भएका व्यक्तिहरू।
  • रक्तचाप सम्बन्धी औषधि सुरु गर्ने वा मूल्याङ्कन गराउन चाहने व्यक्ति।
  • मधुमेह, मुटु रोग, मृगौला रोग, वा अन्य पुरानो स्वास्थ्य समस्याको पारिवारिक इतिहास भएका व्यक्ति।
  • स्वास्थ्यप्रति सचेत रोगको निवारण गर्न इच्छुक सबै व्यक्ति।

 

Take control of your blood pressure today!
National Cardiac Centre को Hypertension Package बुक गर्नुहोस् आफ्नो स्वास्थ्यलाई सुरक्षित बनाउनुहोस्!

मूल्य: रु १२,०००/- मात्र

Contact Us
Phone: 015907544
Mobile/WhatsApp/Viber: 9767232468

blog-detail-img