काठमाडौं– उनी न त कुनै राजनीतिज्ञ हुन्, न त कुनै सेलिब्रेटी अथवा कलाकार नै । न त उनी कुनै सामाजिक अभियन्ता हुन्, न त लोकप्रिय खेलाडी नै । तर, उनी सामाजिक सञ्जाल (फेसबुक) मा अत्यन्त लोकप्रिय छन् । उनले आफ्नो फेसबुक पेजमा अपलोड गर्ने भिडियोले पाएको लाइक, कमे…