Blog

Dr. Om Murti Anil popular videos watched over million times

blog-detail-img

Dr. Om Murti Anil popular videos watched over million times

Top 20 medical videos of Om Murti Anil

|
  Jan. 15, 2023
8543
Views

Dr. Om Murti Anil most popular videos on internet watched over million times. 

डा.ओम मुर्ति अनिलका १० लाख भन्दा बढी हेरिएका लोकप्रिय भिडियोहरु

 

 

 

21. मध्यरात वा बिहानीपख पिसाब फेर्न जाँदा शरीरमा कस्तो प्रतिक्रिया हुनसक्छ र कस्तो ब्यक्तिले के के साबधानी लिन जरूरी हुन्छ? -Video 

(12 लाख पटक हेरिएको)

 

 

 

 

20. हामीले दिनमा कती हिडनु राम्रो? -Video

(10 लाख पटक हेरिएको)

 

 

 

19. कुन खाने तेल राम्रो ? फरक तेलका राम्रा र नाराम्रा पक्षः -Video

(10 लाख पटक हेरिएको)

 

 

 

18. निरोगी रहन महिलाले के गर्ने र के नगर्ने – ५ महत्वपूर्ण सल्लाह सबै दिदीबहिनीलाई, ध्यान दिनुहोला 🙏  -Video 

(11 लाख पटक हेरिएको)

 

 

 

17. घ्यु खान मिल्छ मिल्दैन? यो भिडियोले खानाका बारेमा धेरै भ्रमलाई हटाउन सक्छ ।  -Video

(10 लाख पटक हेरिएको)

 

 

 

16. लकडाउनमा एउटा सानो प्रयास  -Video

(10 लाख पटक हेरिएको)

 

 

 

15. तौल घटाउन सक्नु भएन १००% प्रभावकारी तरीका सिक्नुस । मैले यसरी सजिलै घटाए ६kg २.५ महिनामा । -Video 

(12 लाख पटक हेरिएको)

 

 

 

14. अटोमेटिक मेसिनले कसरी सही रक्तचाप नाप्ने?  -Video

(12 लाख पटक हेरिएको)

 



 

13. घरमा थाहै नभै यसरी फैलिन्छ कोभिड  -Video

(12 लाख पटक हेरिएको)

 

 

 

12. अहिलेको ज्वरो, रुघाखोंकी आदी लक्षणलाई कसरी उपचार गर्ने ।  -Video

(14 लाख पटक हेरिएको)

 

 

 

11. मधुमेह लाग्न बाट कसरी बच्ने?  -Video

(14 लाख पटक हेरिएको)

 

 

 

10. सैलुनमा सावधानी  -Video

(१५ लाख पटक हेरिएको)

 

 

 

9. अलिकती पनि कोल्ड ड्रिंक्स खान मिल्दैन? कोल्ड ड्रिंक्सले कसरी शरीरलाई नोक्सान गर्छ? -Video

(17 लाख पटक हेरिएको)

 

 

 

8. माया, मन, मुटु र धड़कन आदि आदि  -Video

(१९ लाख पटक हेरिएको)

 

 

 

7. रीसले मुटुमा कस्तो असर गर्छ । कसरी रीस कम गर्ने । -Video 

(२० लाख पटक हेरिएको)

 

 

 

 

6. कोरोणासँग लड्ने क्षमता (Immunity) बढाउन के खाने, के गर्ने र के नगर्ने? -Video 

(21 लाख पटक हेरिएको)

 

 

 

 

5. अत्यंतै सरल र स्वस्थकर मलाई मनपर्ने ब्रेकफ़ास्ट । 

(२४ लाख पटक हेरिएको)

 

 

 

 

4. कोरोनाले कसरी झुक्याउन सक्छ हामीलाई?

(26 लाख पटक हेरिएको)

 

 

 

 

3. अमिलो, पिर्रो, चिल्लो, नूनिलो, गुलियो र मसाला मद्धये कुन सबभंदा नराम्रो र कुन राम्रो । 

(33 लाख पटक हेरिएको)

 

 

 

 

2. छोरी बुवाको secret गफ !! 

(३८ लाख पटक हेरिएको)

 

 

 

 

1. जीवनमा सबभंदा बढ़ी ख़ुशी कुन बेला भयो ? 

(४७ लाख पटक हेरिएको)