Dr. Om Murti Anil, National Cardiac Centre, Senior Cardiologist
Click here to download mobile App
कति दिनको फरकमा BP जाँच्ने
कुन बिरामीले कति दिनको फरकमा BP नाप्ने भन्ने कुरा रिसर्चले स्पष्ट गरेको छैन । अध्ययन र अनुभवको आधारमा, म आफ्नो बिरामीलाई निम्नानुसार BP नाप्न सल्लाह दिन्छु । BP धेरै चाँडो चाँडो नाप्दा अनावश्यक पीर पर्ने (Anxiety) हुनसक्छ ।
डा. ओम मूर्ति अनिलका भिडियो र लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस ।
धेरै दिनको फरकमा नाप्यो भन्ने, BP नियन्त्रणमा छ कि छैन थाहा नहुनसक्छ । त्यसैले एउटा निश्चित समयमा BP नाप्नु जरुरी हुन्छ । चाँडै आत्तिने (Anxiety र Overconcern) मानसिकता भएका व्यक्तिहरुले धेरै चाँडो चाँडो BP नाप्दा झन आत्तिने र ब्यर्थको चिन्ता हुनसक्छ ।
Next article