Blog

सुख्खा आँखा (Dry Eye)

blog-detail-img
|
  Feb. 20, 2022
18089
Views

Click here to download mobile App

सुख्खा आँखा (Dry Eye)

आँखा शरीरको संबेदनसिल अङ्ग हो। प्रय मानिसमा आजभोलि सुख्खा आँखाको समस्या देखा परेको छ । येसका विभिन्न कारणहरु छन् । बढदो बिधुतीय उपकरण प्रयोग (मोबाईल, टिभी, ल्यापटप), बढदो प्रदुषण विभिन्न विविरणहरु, आँखामा हुने विभिन्न संक्रमण यसका मुख्य कारणहरु छन् ।

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

जाडो महिनामा विशेषत वातावरणमा हुमिडिटी कम हुनुका साथसाथै हिटर तथा A.C को प्रयोगले गर्दा यो समस्या बढ्ने गर्छ ।

देखिने लक्षणहरु

– आँखा बिजाउने, रसाउने ।

– हेर्न अप्ठ्यारो हुने ।

– आँखा रातो हुने ।

– आँखा भारी हुने, दुख्ने

सुख्खा आँखाबाट जोगिने उपायहरु

- स्वास्थ आँखाका उपायहरु अपनाउने

- आँखा मिच्ने बानी हटाउने

- चर्को घाम तथा धुलो धुवाँबाट बच्ने सुनग्लास लगाउने

- विधुतीय उपकरणको प्रयोग कम गर्ने, प्रयोग गर्दा प्रोटेक्टिव ग्लास लगाउने

- नियमीत रूपमा आँखा जाँच गराउने

- चिकित्सकको सल्लाह अनुसार उपचार विधिहरु अपनाउने ।

कृतिम आशुको प्रयोग

- चसमाको प्रयोग