पूर्व अमेरिकी राष्ट्रपति बिल् क्लिन्टन्, पूर्व भारतीय क्रिकेट कप्तान् सौरभ गांगुली र भारतीय हास्य अभिनेता सुनिल् ग्रोवरमा के समान्ता छ ? उनिहरु सबै हार्ट अट्याक भएर पनि समयमै उपचार पाएर बाच्न सफल केही भाग्यशाली मान्छेहरुमा पर्छन्। तर हार्ट अट्याक भएर समयमा उपचार…